हाम्रो पहिलो Guest Icon हुनुहुन्छ 1974 AD का श्री एडरिन प्रधानAdrian Pradhan of 1974 AD is here to answer your questions
प्रिथिबी क्लब चितवनको सहयोगार्थ श्री बुद्ध गुरुङले आयोजना गर्नु भएको नयाँ बर्षको सांस्कृतिक कार्यक्रम हिजो टोकियोको ईकेगामी काई कानमा सम्पन्न भएको थियो। 1974 AD का श्री एडरिन प्रधानले आफ्नो "परेलीमा लुकाई राख" भन्ने गितलाई जापानीजमा गाउनुभै दर्शकहरुलाई आश्चर्य चकित बनाउनु भएको थियो र दर्शकहरुको once more once more भन्ने आवाजले साउन सिस्टमलाई पनि जित्न पुगेको हुनाले साउन्ड ईन्जिनिएरलाई स्पिकरको भोलिएम बडाउन वाध्य बनाएको थियो। जापानको बसाई अबधिमा नै वहाँले आफ्नो "परेलीमा लुकाई राख" भन्ने गितलाई जापानीजमा रेकर्डिङ्ग गर्ने योजना भएको बताउनु भएको छ।
हिजो हलमा वहाँको CD किन्न नभ्याउनुहुने साथीहरुले ०८०-५४९०-७०९० मा contact गर्नु सक्नुहुन्छ। प्रतेक CD मा वहाँले आफ्नो साईन गर्नुहुनेछ।
Learn little more about AdrianAdrian played with the band in 1994 for a very short time, right after he landed from Kalimpong but he became a permanent member of the band in 1998. Adrian is a vocalist, he plays harp and drums, he is a composer and sometimes writes lyrics. His musical journey started from his school days where he learned music.
He has released his solo album called 'Aaja' as an extra project apart from the band. Adrian doesn't talk much but when does it's full of humour. Born on August 18 (Leo) Adrian has travelled to Hong Kong, India, Qatar, UK, Australia, Germany and USA on musical ventures.
Interested in: to be with nature, watching movies & hiking
Musical inspiration: friends and school teachers
Adrian Pradhan is here to answer every single and possible question of our members.
तपाईंहरुले राख्नु भएको प्रश्नलाई हाम्रो स्टाफ मेम्बरले वहाँ समक्ष राख्नेछ र वहाँले दिनु भएको जवाफलाई यहाँ पोस्ट गरिने छ।Member's please Cooperate with us and show your hospitality to our guest Icon
User and Member's before asking the question please mention your name and address.
Adrian Pradhan